कृष्टी मैनाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्टी मैनाली
चित्र:कृष्टी मैनाली
जन्मकृष्टि केसी
पेशाअभिनेत्री

कृष्टी मैनाली नेपाली चलचित्र क्षेत्रको एक चर्चित कलाकार हुन्। उनले नेपाली चलचित्र क्षेत्रमा सन् १९८५ मा "के घर के डेरा" चलचित्रबाट प्रवेश गरेकी थिइन्।[१] उनका केही सफल चलचित्रहरू 'चिनो', 'सपना', 'चोखो माया' हुन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

कृष्टिको वास्तविक नाम मीना खत्री हो। चलचित्र क्षेत्रमा प्रवेश गरिसकेपछि आफ्नो नाम परिवर्तन गरेर कृष्टी केसी राखेकी उनको नाम उज्वल मैनालीसँग विहे पश्चात कृष्टी मैनाली रहन गएको हो। हाल उनी नेपाली चलचित्र क्षेत्रबाट पुरै अलग्गिएर पति उज्वल मैनाली र दुई छोरीहरूसँगै अमेरिकाको न्यु योर्कमा बस्तछिन्।[२]

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

क्र.सं. चलचित्र वर्ष (सन्)
के घर के डेरा १९८५
सन्तान १९८९
तिलहरी १९९०
तृष्णा १९९१
चिनो १९९१
युग देखि युगसम्म १९९१
अर्पण १९९२
अरुणिमा १९९२
चोखो माया १९९२
१० अधिकार १९९३
११ सङ्कल्प १९९३
१२ कसम १९९४
१३ अपराध १९९४
१४ झझल्को १९९४
१५ सपना १९९४
१६ चट्याङ १९९४
१७ कर्ज १९९५
१८ आघात १९९६
१९ लक्ष्मी पूजा १९९६
२० पछ्यौरी १९९६
२१ राँको १९९६
२२ परिवार
२३ गोपी‍-कृष्ण
२४ सडक
२५ राधा-कृष्ण

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Anand Nepal (फेब्रुअरी २३, २०१३), "Biography of Kristi Mainali", nepaliactress.com, अन्तिम पहुँच जुलाई १, २०२० 
  2. Anand Nepal (मे २९, २०१६), "Real Names of Karishma Manandhar, Garima Panta and others", nepaliactress.com, अन्तिम पहुँच जुलाई १, २०२०