सामग्रीमा जानुहोस्

कृष्टी मैनाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्टी मैनाली
चित्र:कृष्टी मैनाली
जन्मकृष्टि केसी
पेशाअभिनेत्री

कृष्टी मैनाली नेपाली चलचित्र क्षेत्रको एक चर्चित कलाकार हुन्। उनले नेपाली चलचित्र क्षेत्रमा सन् १९८५ मा "के घर के डेरा" चलचित्रबाट प्रवेश गरेकी थिइन्।[] उनका केही सफल चलचित्रहरू 'चिनो', 'सपना', 'चोखो माया' हुन्।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

कृष्टिको वास्तविक नाम मीना खत्री हो। चलचित्र क्षेत्रमा प्रवेश गरिसकेपछि आफ्नो नाम परिवर्तन गरेर कृष्टी केसी राखेकी उनको नाम उज्वल मैनालीसँग विहे पश्चात कृष्टी मैनाली रहन गएको हो। हाल उनी नेपाली चलचित्र क्षेत्रबाट पुरै अलग्गिएर पति उज्वल मैनाली र दुई छोरीहरूसँगै अमेरिकाको न्यु योर्कमा बस्छिन्।[]

चलचित्रहरू
चलचित्र रिलिज मिति
पछ्यौरी २५ सेप्टेम्बर, १९९७
आघात १५ अगस्त, १९९६
लक्ष्मी पुजा ०२ मे १९९६
राँको जुन १०, १९९५
धर्म ०५ मई, १९९५
अधिकार अप्रिल २८, १९९५
दाजु भाई ५ अप्रिल १९९५
झझल्को १९ नोभेम्बर १९९४
राधा कृष्ण सेप्टेम्बर ३०, १९९४
सडक २७ सेप्टेम्बर १९९४
कर्जा २५ सेप्टेम्बर, १९९४
अपराध जून ०९, १९९४
रक्षा २७ सेप्टेम्बर १९९३
अर्पण मे ३१, १९९३
चोखो माया १४ मार्च १९९३
संकल्प ०६ जनवरी १९९३
गोपी कृष्ण २८ अक्टोबर १९९२
तृष्णा २२ अगस्ट १९९२
कसम २२ अगस्त १९९२
सपना २२ अगस्त १९९२
अरुणिमा मार्च ५, १९९२
परिवार अक्टोबर ०९, १९९१
युग देखी युगसम्म २५ अगस्ट १९९१
लोभीपापी अप्रिल ०६ १९९१
चिनो जनवरी १५, १९९१
तिलहरी २७ नोभेम्बर १९८९
सन्तान नोभेम्बर ३०, १९८७
के घर के डेरा ०२ सेप्टेम्बर १९८५
कान्छी २६ अक्टोबर १९८४




  1. Anand Nepal (फेब्रुअरी २३, २०१३), "Biography of Kristi Mainali", nepaliactress.com, अन्तिम पहुँच जुलाई १, २०२० 
  2. Anand Nepal (मे २९, २०१६), "Real Names of Karishma Manandhar, Garima Panta and others", nepaliactress.com, अन्तिम पहुँच जुलाई १, २०२०