आम्खोरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आम्खोरा धाराबाट पानी ओसार्ने र भान्सा घरमा पानी राख्ने गाग्राको रूपको सानो भाँडो, जसको प्रयोग हात धुँदा र चुठ्दा गरिन्छ। बनोटको रूपमा हेर्दा अम्खोरा तामा,ढलोट,स्पात या आलुमिनियम आदि धातु प्रयो गरेर निर्माण गरिएको हुन्छ।

  • हेर्नुहोस् :
  1. लोहोटा
  2. करुवा
  3. कलश