अजमेरी गेट, चाँदनी चौक , दिल्ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो दिल्लीको मुगल कालीन बजार चाँदनी चौकसित जोडिएको एउटा यादगार हिस्सा हो। यो पुरानो दिल्ली शहरको चारदीवारीको पाँचमा एउटा ढोका हो, जसलाई अजमेरी ढोका पनि भनिन्छ। यो नयाँ दिल्ली रेलवे स्टेशनको समीपमा छ।

क्षेत्र दृश्य[सम्पादन गर्नुहोस्]

यहाँको हवाई दृश्य हेर्न यहाँ क्लिक गर्नुहोस्