न्युक्यासल युनाइटेड फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्युक्यासल युनाइटेड
पुरा नामन्युक्यासल युनाइटेड फुटबल क्लब
उपनाम(हरू)द म्यागपाइज, द टुन, गोर्डिज
स्थापना९ डिसेम्बर १८९२; १३१ वर्ष पहिले (१८९२-१२-09)
मैदानसेन्ट जेम्स पार्क रङ्गशाला
मैदान क्षमता५२,३५४[१]
मालिकमाइक एश्ले
प्रवन्ध निर्देशकली चार्न्ले
अन्तरिम प्रमुख कोचराफेल बेनिटेज
लिगप्रिमियर लिग
२०१७-१८प्रिमियर लिग, १०औं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

न्युक्यासल युनाइटेड फुटबल क्लब इङ्गल्याण्डमा रहेको एक इङ्लिस प्रिमियर लिग फुटबल क्लब हो। यस क्लबको स्थापना १८९२ मा दुई स्थानीय क्लबहरू, न्युक्यासल इस्ट एन्ड र न्युक्यासल वेस्ट एन्डको विलयबाट भएको हो। इस्ट एन्ड र वेस्ट एन्ड क्लबहरूको एकीकरणपछि न्यूक्यासल युनाइटेड इस्ट एन्डको रातो जर्सीमा नै खेलिरह्यो तर सन् १८९४ मा रंगको कारणले हुने टकरावबाट बच्नको लागि कालो सेतो धर्के सर्टसँग कालो रंगको सानो प्यान्ट र मोजाको चिन्हात्मक जर्सी प्रयोग गरियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Premier League Handbook Season 2013/14" (PDF), Premier League, अन्तिम पहुँच १७ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २२ जनवरी २०१४ मिति
  2. न्युक्यासल युनाइटेड

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]