खुमेल
खुमेल | |
---|---|
निर्देशाङ्क: २८°१६′N ८२°४०′E / २८.२६°N ८२.६६°Eनिर्देशाङ्कहरू: २८°१६′N ८२°४०′E / २८.२६°N ८२.६६°E | |
देश | नेपाल |
जिल्ला | रोल्पा जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | २४३९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाल समय) |
खुमेल रोल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति रहेको थियो तर मन्त्री परिषद्ले २०१४ डिसेम्बर २ मा खुमेल गाउँ विकास समिति समेतलाई समेटेर लिवाङ नगरपालिका घोषणा गर्ने निर्णय गरेसँगै खुमेल गाउँ विकास समिति लिवाङ नगरपालिकाकै अंगको रूपमा रहेको छ । तत्कालिन खुमेल गाउँ विकास समितिका नौ वडा लिवाङ नगरपालिकाका क्रमश: १,२ र ३ नम्बर वडामा विभाजन गरिएको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]