ज्वालामुखी देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धादिङ जिल्ला]]को चैनपुर गाउँ विकास समिति वडा नम्बर ८ र मुरली भञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ९ को बीचमा झण्डै १४०० मिटर उचाइमा अवस्थित ज्वालामुखी महत्त्वपूर्ण ऐतिहासिक स्थलको रूपमा रहेको छ । सो स्थलबाट आरुनो काखैमा रहेको समतल भूमी एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पूर्व एवं पश्चिममा बग्ने आँखु एवं बुढीगण्डकी नदी देख्न सकिन्छभने उत्तरतर्फ थुप्रै हिमाली श्रृंखलाहरूको दृश्य देख्न सकिन्छ । यसै गरी यस स्थलबाट धादिङ जिल्लाका ५० वटै गाउँ विकास समितिहरू देख्न सकिन्छ । यस स्थलमा शिवरात्रीमा मेला लाग्ने गर्दछ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]