मिस्रको इतिहास
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मिस्रको इतिहास धेरै भागहरूमा बाँडीएको छ। यहाँ प्राचीन सभ्यताहरू विकसित भए जुन पछि ग्रीक, ईरानी, रोमन तथा अरब साम्राज्यहरूको अंश रहेका थिए।
काल
[सम्पादन गर्नुहोस्]- प्राचीन मिस्र - ईसापूर्व ३१००बाट ईसापूर्व ५२५ सम्म
- हखामनी मिस्र - ईसापूर्व ५२५बाट ईसापूर्व ३३२ सम्म
- टलेमिक मिस्र - ३३२ ईसापूर्वबाट लिएर ३० ईसापूर्व सम्म
- रोमन मिस्र - ईसापूर्व ३०बाट लिएर सन् ६३९ सम्म
- अरबी मिस्र ६३९-१५१७
- उस्मानी मिस्र - १५१७ - १८०५ सम्म
- आधुनिक मिस्र १८८२ ईस्वीबाट अहिलेसम्म
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जसलाई मिस्र भन्दछन् वेब्याक मेसिन अभिलेखिकरण २०११-११-२३ मिति
ढाँचा:प्राचीन मिस्र विषयढाँचा:प्राचीन मिस्र
विकिमिडिया कमन्समा मिस्रको इतिहास सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।