विषाणु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विषाणु
Rotavirus
भाइरस वर्गीकरण
समुदाय:
I–VII
Groups

I: dsDNA viruses
II: ssDNA viruses
III: dsRNA viruses
IV: (+)ssRNA viruses
V: (−)ssRNA viruses
VI: ssRNA-RT viruses
VII: dsDNA-RT viruses

भाइरसलाई नेपालीमा विषाणु भन्ने गरिन्छ । भाइरस शब्द लेटिन शब्दबाट आएको हो जसको अर्थ विषाणु भन्ने हुन्छ । भाइरससम्बन्धी अध्ययन गर्ने बिज्ञानलाई भाइरोलोजी भनिन्छ ।