विकिपिडिया:अपलोड्स
स्वरूप
- विकिपिडियामा अपलोड गर्नका लागि उपयोगी सुझाव
- तपाईं आफ्नो रचना अपलोड गर्न सक्नुहुन्छ।
- जसमा निम्नलिखित वस्तुहरु वा स्थानहरुका फोटो र वीडियो सामेल छन्:
- प्राकृतिक परिदृश्य, पशु र वनस्पति।
- सार्वजनिक आकृतीहरु र सार्वजनिक स्थानहरुमा खिंचेका तस्वीरहरु।
- उपयोगी अथवा गैर कलात्मक वस्तुहरु।
- मूल रेखांकन, नक्शाहरु, चित्र र अडियो।
- याद राख्नुहोस्: आफ्नो रचनालाई विकिमीडिया कमन्समा साझा गर्नु तपाईंलाई सूचना नदिई कुनै पनि व्यक्ति द्वारा यसको प्रयोग, कपी, परिवर्तन र बिक्री गर्न सक्ने अनुमति दिनु हो।
- जसमा निम्नलिखित वस्तुहरु वा स्थानहरुका फोटो र वीडियो सामेल छन्:
- अन्य मानिसहरुका द्वारा बनाइएका वा अन्य द्वारा प्रेरित रचनालाई हामी स्वीकार गर्न सक्दैनौं।
- डिफल्ट रुपमा, तपाईं कुनै अर्को व्यक्ति द्वारा निर्मित रचना अपलोड गर्न सक्नुहुन्न।
- जसमा निम्न सामाग्रीहरु सामेल छन्:
- लोगो
- सीडी कवर(CD / DVD covers)
- प्रचारका तस्वीर
- टीवी शोको स्क्रीनशट, सिनेमा, डीवीडी र सफ्टवेयर
- टीवीका पात्रहरु, कमिक्स अथवा सिनेमाका चित्र (तपाईंले नैं बनाएको भए पनि)
- इन्टरनेटमा प्रकाशित चित्र।
- । । । दुइ मुख्य अपवादहरुका साथ:
- यदि रचियता जसले आफ्नो रचनालाई प्रयोग गर्न, कपी गर्न, परिवर्तन गर्न र बेच्ने अनुमति दिन्छ भनें यस्तो रचना तपाईं अपलोड गर्न सकिन्छ।
- तपाईं पुरातन कला, मूर्तिहरु, भवनहरु (जो 150 वर्ष भन्दा पुरातन छन्)का तस्वीरहरु अपलोड गर्न सक्नुहुन्छ।
- निष्कर्ष मा। । ।
- तपाईं आफ्नो मौलिक रचना अपलोड गर्न सक्नुहुन्छ।
- तपाईंका सहयोगका लागि धन्यवाद;यो महत्वपूर्ण छ।
- हामी कुनै अन्यको रचनालाई तिनको विशेष अनुमतिको बिना स्वीकार गर्न सक्दैनौं।
- अहिले पनि अनिश्चित हुनुहुन्छ? सहायता डेस्कमा सोध्नुहोस्।
- ठीक
- रोक्नुहोस्
- ठीक
- रोक्नुहोस्
यदि तपाईं एउटा मुक्त चित्र वा फाईल अपलोड गर्न गइरहनु भएको छ भनें कृपया यसलाई विकिमीडिया कमन्समा गर्नुहोस्?
विकिमीडिया कमन्समा हालिएको तपाईंको फाइलको अन्य विकिमीडिया परियोजनाहरु,मा पनि प्रयोग हुन सक्नेछ।
यदि तपाईं विकिपीडीयाको चित्र नीतिहरुसित अवगत हुनुहुन्छ भनें त कृपया आफ्नो चित्र यहाँ अपलोड गर्नुहोस्।