विकिपिडिया:अपलोड्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • विकिपिडियामा अपलोड गर्नका लागि उपयोगी सुझाव
  • तपाईं आफ्नो रचना अपलोड गर्न सक्नुहुन्छ।
    • जसमा निम्नलिखित वस्तुहरु वा स्थानहरुका फोटो र वीडियो सामेल छन्:
      • प्राकृतिक परिदृश्य, पशु र वनस्पति।
      • सार्वजनिक आकृतीहरु र सार्वजनिक स्थानहरुमा खिंचेका तस्वीरहरु।
      • उपयोगी अथवा गैर कलात्मक वस्तुहरु।
    • मूल रेखांकन, नक्शाहरु, चित्र र अडियो।
    • याद राख्नुहोस्: आफ्नो रचनालाई विकिमीडिया कमन्समा साझा गर्नु तपाईंलाई सूचना नदिई कुनै पनि व्यक्ति द्वारा यसको प्रयोग, कपी, परिवर्तन र बिक्री गर्न सक्ने अनुमति दिनु हो।
  • अन्य मानिसहरुका द्वारा बनाइएका वा अन्य द्वारा प्रेरित रचनालाई हामी स्वीकार गर्न सक्दैनौं।
    • डिफल्ट रुपमा, तपाईं कुनै अर्को व्यक्ति द्वारा निर्मित रचना अपलोड गर्न सक्नुहुन्न।
    • जसमा निम्न सामाग्रीहरु सामेल छन्:
      • लोगो
      • सीडी कवर(CD / DVD covers)
      • प्रचारका तस्वीर
      • टीवी शोको स्क्रीनशट, सिनेमा, डीवीडी र सफ्टवेयर
      • टीवीका पात्रहरु, कमिक्स अथवा सिनेमाका चित्र (तपाईंले नैं बनाएको भए पनि)
      • इन्टरनेटमा प्रकाशित चित्र।
  • । । । दुइ मुख्य अपवादहरुका साथ:
    • यदि रचियता जसले आफ्नो रचनालाई प्रयोग गर्न, कपी गर्न, परिवर्तन गर्न र बेच्ने अनुमति दिन्छ भनें यस्तो रचना तपाईं अपलोड गर्न सकिन्छ।
    • तपाईं पुरातन कला, मूर्तिहरु, भवनहरु (जो 150 वर्ष भन्दा पुरातन छन्)का तस्वीरहरु अपलोड गर्न सक्नुहुन्छ।
  • निष्कर्ष मा। । ।
    • तपाईं आफ्नो मौलिक रचना अपलोड गर्न सक्नुहुन्छ।
    • तपाईंका सहयोगका लागि धन्यवाद;यो महत्वपूर्ण छ।
    • हामी कुनै अन्यको रचनालाई तिनको विशेष अनुमतिको बिना स्वीकार गर्न सक्दैनौं।
  • अहिले पनि अनिश्चित हुनुहुन्छ? सहायता डेस्कमा सोध्नुहोस्।
  • ठीक
  • रोक्नुहोस्
  • ठीक
  • रोक्नुहोस्