सिग्देल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय र इतिहास[सम्पादन गर्नुहोस्]

सिग्देल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यिनीहरूको गोत्र आत्रेय हो। कसै कसैले सेता पौडेल नै सिग्देल हुन् भनेका छन्।

बसोबास[सम्पादन गर्नुहोस्]

सिग्देलहरूको बसोबास सुरुमा नेपालको बाग्लुङ जिल्लाको सिग्दीमा भएको पाइएको छ।

कुल पूजाको परम्परा[सम्पादन गर्नुहोस्]

सिग्देलहरु ___लाई कुलदेवताको रूपमा मान्छन्।

योगदान[सम्पादन गर्नुहोस्]

सिग्देल परिवारका केही स्थापित नामहरु तल उल्लेख गरिएको छ।

  • आर्यन सिग्देल - नेपाली चलचित्रका नायक
  • सोमनाथ सिग्देल .- एेतिहासिक नाम

सिग्देलका बारेमा किम्बदन्तीहरु[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

पौडेलको बारेको विकिपेडियाको नेपाली पृष्ठ
पौडेलको बारेको विकिपेडियाको अङ्ग्रेजी पृष्ठ
http://en.wikipedia.org/wiki/Brahmin
http://en.wikipedia.org/wiki/Atri

स्रोत[सम्पादन गर्नुहोस्]