गुरागाईँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुरागाईँ नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। केही तथ्यहरूको आधार हेर्ने हो भने गुरागाईँहरु गुरगाउ भन्ने ठाउँमा बसोबास गरेकाले भनिएको हो कि भन्ने तथ्य बिज्ञहरु अघि सार्छन गुरगाउँ दैलेख जिल्लामा पर्ने गर्दछ । गुरगाउंँमा बस्न अघि उनिहरु रिजाल परिवारका सदश्य हुन गुरगाउँमा बस्ने रिजालहरु नै गुरागाई हुन । गुरगाउँ अर्थात गुरु बस्ने गाउँ भन्ने क्रममा गुरुको गाउँबाट गुरगाउ भएको हो त्यही गुरुको गाई रेखदेख गर्ने रिजाल ब्राम्हणहरु गुरुका गाई वाला भन्दा भन्दै गुरागाई वाला तथा स्वयम् गुरागाई हुन पुगे रिजालको मुख्यथलो भने दैलेखकै रिज भन्ने ठाउँ हो त्यहीबाट दैलेखकै गुरगाउ आईपुगेका रिजालहरु त्यहाबाट फर्किदा गुरागाई हुन पुगेछन । गुरागाई तथा रिजालका गोत्र धनन्जय गोत्र हो । अन्य धनन्जय गोत्रका थरहरूको ईतिहास पनि रिजालमा नै टुङ्गिन पुग्छ । -दिपेश गुरागाईँ ==

संख्या[सम्पादन गर्नुहोस्]

गुरागाईँले मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]