विकिपिडिया वार्ता:AutoWikiBrowser/Typos

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संगीत शुद्ध हो र संगित अशुद्ध हो जस्तो लाग्यो मलाई। गीत शुद्ध हो गित पनि अशुद्ध हुन्छ -भवानी गौतम (वार्ता) ०२:३६, ५ डिसेम्बर २०११ (युटिसी(UTC))

धन्यवाद!मैले सच्याएँ , तपाईले पनि यसमा शव्दहरू थप्न सक्नुहुन्छ ! राम्रै काम गर्ने रहेछ तर १ २ शव्द उल्टो पाल्टो गर्ने रहेछ पूर्णतया स्वचालित गराउन सकिएन !--सरोज(Saroj) (वार्ता) ०३:२०, ५ डिसेम्बर २०११ (युटिसी(UTC))
यसमा रहेका सबै ambiguityहरूलाई हटाइयो !--सरोज(Saroj) (वार्ता) २३:५५, ६ डिसेम्बर २०११ (युटिसी(UTC))

Remove "हरू" "मा" "पनि" "नि" from the list.[सम्पादन गर्नुहोस्]

"हरू" "मा" "पनि" "नि" जस्ता निपात तथा संयोजकहरूलाइ यसमा नराख्न अनुरोध गर्दछु । Please remove "हरू" "मा" "पनि" "नि" from the list since they can occur with or without any word ahead of them. Its not a typo. Its a grammar. Both are right and they should not be put here. People are left with the choice to write whatever they prefer to write in. Bots should not be allowed to judge in this. This should not be inside this list and should be removed. --Rajesh (वार्ता) १९:३८, ७ डिसेम्बर २०११ (युटिसी(UTC))

The following so called typos are removed[सम्पादन गर्नुहोस्]

If we call typos for some common conjunctions and " निपात " such as नि र त (eg: हो र त । हो त नि। हुन्छ त । ) we will have to add exceptions. So I would suggest not to add these words in the list. There are a large group of typos and we can add them. While we can leave some of the things such as the ones that are listed below to the human editors.


  • <Typo word="लाई" find="\b\sलाई\b" replace="लाई"/> : We should not be removing spaces ahead of these words.
  • <Typo word="मा" find="\b\sमा\s\b" replace="मा "/>
  • <Typo word="द्वारा" find="\b\sद्वारा\s\b" replace="द्वारा "/>
  • <Typo word="बाट" find="\b\sबाट\s\b" replace="बाट "/>
  • <Typo word="सँग" find="\b\sसंग\s\b" replace="सँग "/> Example: म संग घुम्न हिड।
  • <Typo word="सँग" find="\b\sसँग\b" replace="सँग"/> Example: म संग घुम्न हिड।
  • <Typo word="सँगै" find="\b\sसंगै\b" replace="सँगै"/> The following example is a case where the rule will not work : रातभरी संगै बसेर पनि कुरा नबुझ्ने मान्छे ।
  • <Typo word="ले" find="\b\sले\s\b" replace="ले "/> : The following example is a case where the rule will not work : मैले उसलाइले भन्दा पनि लिएन त म के गरुँ?
  • <Typo word="को" find="\b\sको\s\b" replace="को "/> There are cases like तिमीको हौ र म संग बोल्ने । This rule will not work in this condition. So an exception should be made and hence this rule is not universal and should be removed.


--Rajesh (वार्ता) १९:४९, ७ डिसेम्बर २०११ (युटिसी(UTC))

मेरो को बारे राजेशजीसित सहमति छ जस्तो कि उहाँको उदाहरणले स्पष्ट पारेको छ यो नियम हटाएर मेनुअल शुद्धिकरण गर्दा पनि हुन्छ। को, मा, देखि, ले, बाट आदि विभक्तिका चिन्हहरू हुन् यिनलाई अलग जोडेर नलेख्दा अङ्ग्रेजीमा भनिएको ब्लण्डर मिस्टेक हुन्छ, नेपाली भाषामा यिनलाई जोडेर लेख्नुपर्छ तर हिन्दीमा यसको विपरीत हुन्छ। यदि कसैले नजानिकन लेख्यो भनें त्यसलाई नियम मान्न सकिंदैन जस्तो मलाई लाग्छ। धेरैले यिनै त्रुटिहरूलाई माध्यम बनाएर इमेल गर्छन्-तपाईंको विकिमा यस्तो गल्ती र उस्तो गल्ती। उनीहरूलाई हाम्रो जवाब यिनलाई सुधारेर मात्र हुनसक्छ।-भवानी गौतम (वार्ता) ०४:३०, ८ डिसेम्बर २०११ (युटिसी(UTC))
राजेश जी अनि भवानी जी यहाँ को'(प्रश्न वाचक स्वरूपमा आएको) बाहेक विभक्ति चिन्हहरू त जोडेर नै लेखिनु पर्ने नियम छ हैन र , अनि किताब हरू पनि लेखिदैन किताबहरू लेखिन्छ ? माथिको कोडमा रहेको \sले स्पेसलाई पनि रिप्लेस गर्छ त्यसको सट्टा रिप्लेसमेन्ट स्ट्रिङ्गमा स्पेस राखिदिएको छु जसले गर्दा यदि यी शव्दहरूको अगि र पछि दुवै तिर स्पेस भएमा अगाडिको स्पेस हट्छ ।
राजेश दाइको उदाहरणहरूमा
  • म संग घुम्न हिड। मसँग घुम्न हिँड।लेख्नु पर्छ ।
  • रातभरी संगै बसेर पनि कुरा नबुझ्ने मान्छे । रातभरिसँगै बसेर पनि कुरा नबुझ्ने मान्छे । हुन्छ ।(संग नेपालीमा छैन कि सँग या साथ प्रयोग गर्न सकिन्छ)
  • मैले उसलाइले भन्दा पनि लिएन त म के गरुँ? मैले उसलाई लिई भन्दा पनि लिएन त म के गरुँ ? हुन्छ योले भनेको लिनु क्रिया होले विभक्ति हैन । ले कथ्य भाषामा मात्र प्रयोमा रहन्छ ।
Since the occurrences of the above mentioned examples are very less(once in hundreds) we have to focus in the common use of the language . I expect we can,for now ignore such rare incidents and go with the existing way. What I think is that it's better to have 1 mistake in a hundred articles rather than to have 100s of mistakes in the same volume of articles.
यसो गरौँ यस बीचमा करिब ३०००+ यस्ता परिवर्तनहरू गरी सकिएको छ। केही दिन यसको मूल्याङ्कन गरेर पुन: सुरु गरौँला , के छ हजुरहरूको सुझाव ?
--सरोज(Saroj) (वार्ता) ०७:३३, ८ डिसेम्बर २०११ (युटिसी(UTC))