उर्गेनको घोडा (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उर्गेनको घोडा
अघिल्लो आवरण
लेखकइन्द्रबहादुर राई
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाङ्ग्रिला बुक्स
प्रकाशित मिति
वि.सं.
पृष्ठ... पृष्ठ
पछिल्लो आवरण

उर्गेनको घोडा युग पाठकद्वारा माओवादी जनयुद्धलाई आधार बनाएर रचना गरिएको उपन्यास हो।

यस उपन्यासमा 'थाहा'अभियान्ता रूपचन्द्र बिष्टलाई पनि पात्रको रूपमा देखाइएको छ। जसले मान्छेहरूलाई चेतनाको दियो बाल्न कसरि मद्दत गरेका थिए भन्ने कुरा देखाएकाछन उपन्यासकारले।

पुस्तकको बारेमा[सम्पादन गर्नुहोस्]

यो पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो।

कथानक[सम्पादन गर्नुहोस्]

म्हेन्दो यस उपन्यासकी प्रमुख पात्र हो भने पल्लभी म्हेन्दोको सारथि हुन्छे। तमाङ जातिको इतिहास खोतल्ने प्रयास गरिएको उपन्यासमा कसरि तामाङहरूले आफ्नो आदिभूमि तामसालिङ खस राजाहरू सँग हारेका थिए भन्ने कुरा देखाउन खोजिएको छ। याबेङ खोला तरेर जान नहुने गए कहिल्यै फर्किएर आउन नपाइने तमाङ जातिमा रहेकोविश्वास केबल रुडिबादि बाहेक केहि होइन र एतिहासिक याम्बु सहर तामसालिङहरूको धरोहर भएको कुरा बताइएको छ यस उपन्यासमा। यो उपन्यासमा म्हेन्दो लडाकुको कमान्ड हुन्छे जसले गुमेको तामाङहरूको तामसालिङ राज्य लगायत पिछडिएका ,उत्पिडनमा परेका ,दलित ,महिलाहरूको लागि लडेको र राज्य स्थापना गरी छाड्ने बताउछे।

समालोचना[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]