द काइट रनर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द काइट रनर खालिद हुसेनीद्धारा लिखित चर्चित उपन्यास हो।यस पुस्तकलाई सन २००३मा रिभरहेड बुक्सले प्रकाशित गरेको थियो।यसै उपन्यासमा आधारित अङग्रेजी चलचित्र पनि छ।