समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण लक्ष्मणप्रसाद गौतमद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]