निकोलस स्पार्कस्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकोलस स्पार्क
जन्मNicholas Charles Sparks
(1965-12-31) डिसेम्बर ३१, १९६५ (उमेर ५८)
Omaha, Nebraska, संयुक्त राज्य अमेरिका
पेशाउपन्यासकार, screenwriter
विधाRomantic fiction
धर्मRoman Catholic
वेबसाइट
http://www.nicholassparks.com

निकोलस चार्ल्स स्पार्क अमेरिकन उपन्यासकार हुन।उनको जन्म डिसेम्बर ३१,१९६५मा भएको थियो। उनले हालसम्म १६ वटा उपन्यासहरू लेखिसकेका छन्।