फलाँट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फलाँट
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
Q. lamellosa
वैज्ञानिक नाम
Quercus lamellosa
Sm.
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालको वनमा पाइएको फलाँट घारी

फलाँट करिब ११०० मिटरदेखि २५०० मिटरको उचाइमा पाइने मध्यमदेखि ठूलो आकारको रूख हो।