अचला सचदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अचला सचदेव
जन्म(१९२०-०५-०३)३ मे १९२०
पेशावर, भारत (अहिले पाकिस्तान])
मृत्यु३० अप्रिल २०१२(2012-04-30) (उमेर ९१)
पुने, भारत
कार्यकाल१९३८–२०१२

अचला सचदेव (३ मे १९२० – ३० अप्रिल २०१२) हिन्दी चलचित्रको प्रसिद्ध अभिनेत्री हुन्। उनले लगभग २५० चलचित्रहरूमा अभिनय गरेकी थिइन् । जीवनको अन्तिम अवस्थामा उनी निकै एक्लो भएकी थिइन्। अन्तिम अवस्थामा रोगग्रस्त भएर उनी पुणेको एक अस्पतालमा भर्ति भएकी थिइन् । जुन समयमा उनले अन्तिम सास लिएकी थिईन त्यसबेला उनका सन्तान पनि उनीसँग थीएनन्। उनले दिलवाले दुल्हरनिया ले जाएंगेमा काजोल र कभी खुशी कभी गममा अमिताभ बच्चतनको आमाको भूमिका निभाएकी थिइन् । अन्तिम पटक उनलाई २००२म पर्दशन आएको चलचित्रमा रितिक रोशनको अभिनय भएको चलचित्र न तुम जानो न हममा देखिएको थियो ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]