अञ्जली लावनिया
Jump to navigation
Jump to search
अञ्जली लावनिया | |
---|---|
![]() | |
जन्म | [१] मुम्बई, भारत | १५ मे १९८६
पेशा | अभिनेत्री, मोडल, प्रस्तोता, जीवन प्रशिक्षक |
अञ्जली लावनिया एक भारतीय मोडल र चलचित्र अभिनेत्री छिन्।[२] उनले सन् २०११ मा तेलुगु भाषाको चलचित्र 'पञ्जा' मा तेलुगु चलचित्र क्षेत्रको लोकप्रिय नायक पवन कल्याणसँग अभिनय गरेकी थिइन्।[३][४]
प्रारम्भिक जीवनी[सम्पादन गर्ने]
अञ्जलीको जन्म महाराष्ट्रको मुम्बईमा भएको हो। उनकी आमा आफ्नो समयकी एक ज्ञात मोडल र मिस कोच्चि भइसकेकी छिन् भने उनको बुवा भारतीय नौसेनामा नौसैनिक चालक हुन्।[२][५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Exclusive biography of @anjalilavania and on her life.", FilmiBeat।
- ↑ २.० २.१ Y. Sunita Chowdhary (२४ सेप्टेम्बर २०११), "Arts / Cinema : Girl of many interests", The Hindu (Chennai, India), मूलबाट २८ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०११।
- ↑ ITGD Bureau (३ मे २०११), Anjali Lavania to star in Pawan Kalyan film : Gossip: News India Today, Indiatoday.intoday.in, अन्तिम पहुँच १९ अक्टोबर २०११।
- ↑ "I'm classy and sexy, says Anjali Lavania - Times of India", The Times of India।
- ↑ "PICS: Bikini model Anjali Lavania opens up - Rediff Getahead", Rediff.com, १६ मे २०११, अन्तिम पहुँच १९ अक्टोबर २०११।