अथाबस्का,अलबर्टा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्य प्रयोगको लागि, Athabasca हेर्नुहोस्।
Athabasca
Athabasca Landing (1877–1912)
—  Town  —
Town of Athabasca
Town of Athabasca, Alberta photograph.jpg
आदर्श वाक्य: Gateway to the Great New North

Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition. Neither "Module:Location map/data/Canada Alberta" nor "Template:Location map Canada Alberta" exists.Location of Athabasca in Alberta

निर्देशाङ्क: ५४°४३′११″ उत्तर ११३°१७′०८″ पश्चिम / ५४.७१९७२° उत्तर ११३.२८५५६° पश्चिम / 54.71972; -113.28556निर्देशाङ्क: ५४°४३′११″ उत्तर ११३°१७′०८″ पश्चिम / ५४.७१९७२° उत्तर ११३.२८५५६° पश्चिम / 54.71972; -113.28556
देश क्यानडा
प्रान्त अल्बर्टा
Region Northern Alberta
Census division 13
Municipal district Athabasca County
Established[१] १८७७
Incorporated[१]
Village
Town
May 18, 1905
September 19, 1911
नाम परिवर्तन[१] August 4, 1913
सरकार[२]
 - मेयर रोजर मोर्रिल
 - Governing body Athabasca Town Council
 - CAO र्‍यान मायर
 - सांसद Brian Jean
(Cons-Fort McMurray—Athabasca)
 - विधायक Jeff Johnson
(PC-Athabasca-Redwater)
क्षेत्रफल (2011)[३]
 - जम्मा १७.४८ किमी (६.७ वर्ग मी)
अवनति[४] १५१ मि (४९५ फिट)
जनसङ्ख्या (2011)[३]
 - जम्मा २,९९०
 जनघनत्व १७१.१/किमी (४४३.१/वर्ग मी)
समय क्षेत्र MST (युटिसी-7)
Postal code span T9S
टेलिफोन कोड +१-७८०
वेबसाइट ढाँचा:Official 7website

अथाबस्का ( २०११ को जनसङ्ख्या २,९९०), खास नाम अथाबस्का ल्यान्डिङ , उत्तरी अल्बर्टा , क्यानाडामा रहेको एक शहर हो । यो एडमन्टनको उत्तरमा स्थित छ र यो राजमार्ग २राजमार्ग ५५ को संगम स्थलमा रहेको छ । यो अथाबस्का नदी किनारमा रहेको छ । यो अथाबस्का काउन्टीको केन्द्र हो । अगस्त ४, १९१३ सम्म यसलाई अथाबस्का ल्यान्डिङको रूपमा चिनिन्थ्यो । [१]

इतिहास[सम्पादन गर्ने]

अलबर्टामा धेरै अन्य शहरहरु भन्दा फरक, अथाबस्काको रेलवे धेरै पहिले सुरु भएको थियो। यो एडमन्टन देखि अथाबस्का ल्यान्डिङ ट्रेलका लागि टर्मिनस थियो। अथाबस्का अथाबस्का नदीको दक्षिणी भागमा रहेको छ।

भूगोल[सम्पादन गर्ने]

[५]

मौसम[सम्पादन गर्ने]

अथाबस्कामा ओसिलो महाद्वीपीय जलवायु ( कोपेन जलवायु वर्गीकरण Dfb ) अनुभव गर्न सकिन्छ र यसले सबआर्क्टिक जलवायु (कोपेन) डीएफसी सँग आफ्नो सिमाना गास्दछ।

जनसङ्ख्या तथ्याङ्क[सम्पादन गर्ने]

२०११ को जनगणना मा, अथाबस्काको सहरमा १,२८३ कुल घरबार मध्ये १,१७५ घरबारमा बसोबास गर्ने २९९० को जनसङ्ख्या थियो , यो सङ्ख्या २००६ को अनुमानित समायोजित जनसङ्ख्या २,५८० भन्दा १५.९% बढी हो। २०११ मा यसको क्षत्रफल १७.४८ वर्ग किलोमिटर, र जनघनत्व १७१.१/km2 (४४३�0/sq mi) थियो ।[३]

२००८ नगर जनगणना अनुसार अथाबस्का को टाउन जनसङ्ख्या २७३४ थियो। [८]

क्यानाडा २००६ को जनगणना अनुसार: [९]

* जनसङ्ख्या: २,५७५ (+६.६% २०११को भन्दा)
* भूमि क्षेत्र: १६.९८ किमी2 (६.५६ वर्ग माइल)
* जनघनत्व: १५१.७ people/km² (३९२.९/sq mi)
* राष्ट्रिय जनसङख्या स्थान (५,००८ मा): १११५ औँ स्थानमा
* औसत उमेर: ३७.७ (पुरुषहरु: ३५.४, महिलाहरुको: ४०.४)
* जम्मा निजी घरहरू: १११७
* स्थायी बासिन्दाद्वारा प्रयोग गरिएका घरबार: १,०६२
* औसत घरेलू आय: $५८,४१८

शिक्षा[सम्पादन गर्ने]

अथाबस्का विश्वविद्यालय

यस सहरमा अथाबास्का विश्वविद्यालय रहेको छ, जुन दुर शिक्षाको लागि मुख्य केन्द्रको रुपमा रहेको छ ।

अस्पेन सार्वजनिक विद्यालयमा क्षेत्रीय मण्डल नं १९को मातहतमा तीन सार्वजनिक विद्यालयहरू छन् :

  • ह्विस्परीङ् हिल्स प्राथमिक विद्यालय (WHPS) - किन्डरगर्टन देखि कक्षा ३ सम्म
  • ल्यान्डिङ ट्रेल निम्नमाध्यमिक विद्यालयका (LTIS) - कक्षा ४ देखी ७ सम्म
  • एड्विन पार समग्र स्कूल (EPCS) - कक्षा ८ देखि १२ सम्म

मेडिया[सम्पादन गर्ने]

स्थानीय खबर अथाबस्का एड्भोकेट, साप्ताहिक समाचार पत्रद्वारा प्रदान गरिएको छ। [१०] अथाबस्काको स्थानीय रेडियो स्टेशन ९४,१ CKBA-एफएम, द रिभर हो।

पूर्वाधार[सम्पादन गर्ने]

स्वास्थ्य हेरविचार[सम्पादन गर्ने]

स्वास्थ्य हेरविचार अथाबस्का स्वास्थ्य केन्द्र मा प्रदान गरिएको छ।

उल्लेखनीय व्यक्तिहरू[सम्पादन गर्ने]

  • ब्रायन मुडरिक - TSN टिभी व्यक्तित्व
  • जेय ओनरेटt - TSN टिभी व्यक्तित्व
  • जर्ज रेगा - नाटककार, कवि

अरु पनि हेर्नुहोस[सम्पादन गर्ने]

  • अलबर्टामा समुदायको सूची
  • अल्बर्टामा नगरहरूको सूची

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ "Brief History", Town of Athabasca, अभिगमन मिति मार्च ६, २०१३ 
  2. ढाँचा:AMOS
  3. ३.० ३.१ ३.२ "Population and dwelling counts, for Canada, provinces and territories, and census subdivisions (municipalities), 2011 and 2006 censuses (Alberta)", Statistics Canada, ८ फेब्रुअरी २०१२, अभिगमन मिति ८ फेब्रुअरी २०१२ 
  4. "Alberta Private Sewage Systems 2009 Standard of Practice Handbook: Appendix A.3 Alberta Design Data (A.3.A. Alberta Climate Design Data by Town)" (PDF), Safety Codes Council, जनवरी २०१२, पृ: 212–215 (PDF pages 226–229), अभिगमन मिति अक्टोबर ८, २०१३ 
  5. Insert footnote text here
  6. "Climate Normals 1981-2010", Environment Canada, अभिगमन मिति २८ फेब्रुअरी २०१४ 
  7. "Canadian Climate Normals 1971–2000", Environment Canada, अभिगमन मिति २३ जनवरी २०१२ 
  8. Alberta Municipal Affairs (१५ सेप्टेम्बर २००९), "Alberta 2009 Official Population List", अभिगमन मिति १४ सेप्टेम्बर २०१० 
  9. Statistics Canada (Census २००६), "Athabasca – Community Profile", अभिगमन मिति ९ जुन २००७ 
  10. "About Us: The Athabasca Advocate", Great West Newspapers LP, अभिगमन मिति मार्च ७, २०१३ 

बाहिरी लिङ्कहरु[सम्पादन गर्ने]