अधिक वर्ष
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
अधिक वर्ष (अङ्ग्रेजी: leap year ) ४-४ वर्षमा आउने १ दिन बढी हुने वर्षलाई बुझाउँछ | पृथ्वीले सूर्यलाई परिक्रमा गर्न ३६५ दिन र करिब ६ घण्टा बढी लाग्छ | यो समय मध्य हामी ३६५ दिनलाई १ वर्ष मान्दछौ | यसबाट प्रत्येक वर्ष ६-६ घण्टाको वचत रहने गर्छ | यसरी चार वर्षमा कूल २४ घण्टा बचत हुने गर्छ र उक्त बचेको दिन लाई २८ दिन हुने फ्रेब्रुअरी महिनामा राखेर २९ दिनको एक महिना बनाइन्छ | यसले गर्दा हरेक ४-४ वर्षमा ३६६ दिनको १ वर्ष हुन आउँछ |
अधिक महिना
[सम्पादन गर्नुहोस्]जन्मदिन
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अधिक वर्ष सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।