अधिराजकुमारी श्रुति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अधिराजकुमारी श्रुति
अधिराजकुमारी
जीवनसाथीगोरख सम्शेर जबरा
सन्तानगिर्वाणी राणा
सुरङ्गाना राणा
पुरा नाम
अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाह
घरशाहवंश
पिताराजा बीरेन्द्र
आमारानी ऐश्वर्य
जन्म(१९७६-१०-१५)१५ अक्टोबर १९७६
नारायणहिटी दरवार, काठमाडौं, नेपाल
मृत्यु१ जुन २००१(२००१-०६-०१) (२४ वर्ष)
नारायणहिटी दरवार, काठमाडौं, नेपाल

अधिराजकुमारी श्रुति राजा बीरेन्द्रकी छोरी थिइन्। उनी २०५८ को दरवार हत्याकाण्डमा मारिएकी थिइन्।