अधिराजकुमारी श्रुति
स्वरूप
अधिराजकुमारी श्रुति | |||||
---|---|---|---|---|---|
अधिराजकुमारी | |||||
![]() अधिराजकुमारी श्रुति | |||||
जन्म | नारायणहिटी दरवार, काठमाडौँ, नेपाल | १५ अक्टोबर १९७६||||
मृत्यु | १ जुन २००१ नारायणहिटी दरवार, काठमाडौँ, नेपाल | (उमेर २४)||||
जीवनसाथी | गोरख सम्शेर जबरा | ||||
सन्तान | गिर्वाणी राणा सुरङ्गाना राणा | ||||
| |||||
घराना | शाहवंश | ||||
बाबु | राजा वीरेन्द्र | ||||
आमा | रानी ऐश्वर्य |
अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाह राजा वीरेन्द्रकी छोरी थिइन्। उनी २०५८ को दरवार हत्याकाण्डमा मारिएकी थिइन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अधिराजकुमारी श्रुति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।