आना बोतिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अना बोटिनबाट अनुप्रेषित)
आना बोतिन

डिबिई
सन् २०१५ मा चिलीमा आयोजना गरिएको युएन महिला सम्मेलनमा बोतिन
जन्मआना पात्रिसिया बोतिन ओ'सेआ
(1960-10-04) ४ अक्टोबर १९६० (उमेर ६३)
सान्तादेर, स्पेन
मातृ शिक्षाप्रतिष्ठानब्रिन माअर क्लेज
पेशाकार्यकारी अध्यक्ष, सान्तादेर समूह
सन्तान

आना पात्रिसिया बोतिन-सान्स दे साउतुओला ओ'सेआ, डिबिई (जन्म ४ अक्टोबर १९६०) एक स्पेनी बैङ्कर हुन्। उनले सन् २०१४ देखि सान्तादेर समूहको कार्यकारी अध्यक्षको रूपमा पदभार सम्हालेका छन्।[१] [२] उनी यो भूमिका निभाउने बोतिन परिवारको चौथो पुस्ताका व्यक्ति हुन्। यसभन्दा पहिले डिसेम्बर २०१० देखि उनको अध्यक्षता ग्रहण नगरेसम्म उनी सान्तान्देर बेलायतको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेकी थिइन्।

सन् २०१३ फेब्रुअरीमा बीबीसी रेडियो ४ ले वुमन्स आवरमा उनलाई बेलायको तेश्रो शक्तिशालि महिलाको श्रेणीमा राखिएको थियो। [३] सन् २०१९ मा फोर्ब्सले उनलाई विश्वको ८औँ सबैभन्दा शक्तिशाली महिलाको रुपमा सूचीकृत गरेको थियो भने विगत ४ बर्ष देखि उच्च १० मा थिइन्। [४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Santander appoints Ana Botin as chairwoman", BBC News 
  2. "Ms Ana Botín-Sanz de Sautuola y O'Shea", www.santander.com (अङ्ग्रेजीमा)। 
  3. "BBC Radio 4 - Woman's Hour - The Power List 2013", BBC 
  4. "World's Most Powerful Women", फोर्ब्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१२-१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]