अनिल चित्रकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अनिल चित्रकार (अङ्ग्रेजी: Anil Chitrakar), सामाजिक उद्यमी हुन्।[१]  उनी १९९३मा डाभोसमा भएको विश्व आर्थिक मञ्चमा घोषित गरएका १०० “ग्लोबल लिडर्स फर टुमोरो” मध्येका एक हुन् । उनी इन्भारोन्मेन्टल क्याम्प्स फर कन्जरभेसन अवेरनेस (ECCA)[२] का संस्थापक र हिमालयन क्लाइमेट इनिसियटिभका सहसंस्थापक हुन् ।

प्रकाशित पुस्तकहरू[सम्पादन गर्नुहोस्]

  • Take The Lead – Nepal’s Future Has Begun [३]

पुरस्कार र नामाङ्कन[सम्पादन गर्नुहोस्]

  • अशोका फेलो[४]
  • Global Leaders for Tomorrow awardee at the World Economic Forum in Davos (1993)
  • Rolex award
  • Global Development Marketplace Award for the Solar Tuki at the World Bank (2005)
  • Tech Museum Award in Silicon Valley for this work[३]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "An enlightening session with Anil Chitrakar", MyRepublica.com, २०१४-०१-११, अन्तिम पहुँच २०१४-०६-०९ 
  2. "Anil Chitrakar - Founder, Conservation Camps for Children", Techonomy.com, अन्तिम पहुँच २०१४-०६-०९ 
  3. ३.० ३.१ Kailash Das Shrestha (२०१३-०५-२४), "Exclusive: Anil Chitrakar’s Book "Take The Lead – Nepal’s Future Has Begun"", Sustainablenepal.org, अन्तिम पहुँच २०१४-०६-०९ 
  4. "Anil Chitrakar - Ashoka Innovators for the Public", Ashoka.org, अन्तिम पहुँच २०१४-०६-०९ 

बाहिरी लिङ्क[सम्पादन गर्नुहोस्]