सामग्रीमा जानुहोस्

अन्तरा माली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तरा माली
जन्म (1979-07-01) १ जुलाई १९७९ (उमेर ४६)
मुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
जीवनसाथीचे कुरियन (२००९–वर्तमान)
परिवारजगदीश माली (बुवा)

अन्तरा माली (जन्म १ जुलाई १९७९) एक भारतीय चलचित्र अभिनेत्री हुन् ।

अन्तरा मालीको जन्म १ जुलाई १९७९ मा मुम्बईको एक कुशवाहा परिवारमा भएको हो । उनको बुवा जगदीश माली नाम चलेका फोटोग्राफर हुन् । उनले गो पत्रिकाको चे कुरियनसँग सन् २००९ १२ जुन मा विवाह गरेकी हुन् ।[][][][][]

मालीको एक बच्चा पनि छ ।

नामांकन र पुरस्कार

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. अभिलेखिकरण २०१३-०१-२० वेब्याक मेसिन
  2. VICKEY LALWANI, Mumbai Mirror 16 Jan 2013, 08.51AM IST (२०१३-०१-१६), "Man who immortalised Rekha rescued from streets", The Times of India, अन्तिम पहुँच २०१३-०५-१३ अभिलेखिकरण २०२०-०४-११ वेब्याक मेसिन
  3. http://ibnlive.in.com/news/my-father-is-not-mentally-ill-says-antara-about-jagdish-mali/316244-8-66.html अभिलेखिकरण २०१३-०१-२० वेब्याक मेसिन
  4. "I am fit and fine: Jagdish Mali", Hindustan Times, २०१३-०१-२१, अन्तिम पहुँच २०१३-०५-१३ अभिलेखिकरण २०१३-०४-०८ वेब्याक मेसिन
  5. "Jagdish Mali's family plans legal action against Mink Brar", Hindustan Times, २०१३-०१-२०, अन्तिम पहुँच २०१३-०५-१३ अभिलेखिकरण २०१३-०४-१६ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]