अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी
Emblem of the United Nations.svg
International Atomic Energy Agency Logo.svg
गठन२९ जुलाई १९५७
प्रकारअन्तर्राष्ट्रिय संस्था
कानुनी वैद्यतासक्रिय
प्रधान कार्यालयभियना, अस्ट्रिया
सदस्यता
१७३ सदस्य राष्ट्र[१]
प्रमुख
अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीका महानिर्देशक
राफाएल मारियानो ग्रोसी
कर्मचारी (सन् २०२१)
२५६०[२]
वेबसाइटआधिकारिक वेबसाइट

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आणविक ऊर्जालाई शान्तिपूर्ण उद्धेश्यमा मात्र प्रयोग गर्न प्रवर्द्धन गर्दै सैनिक उद्धेश्य सहित आणविक अस्त्र निर्माणमा रोक लगाउने उद्धेश्यका साथ सन् १९७५ मा जुलाई २९ मा यसको स्थापना भएको थियो। स्वतन्त्र रूपमा स्थापित भएको भएपनि राष्ट्र सङ्घसंयुक्त राष्ट्र सुरक्षा परिषद्मा यसले आफ्नो प्रतिवेदन बुझाउनु पर्छ।[३] शान्तिपूर्ण रूपमा हुने कार्यक्रमको लागि यसले प्राविधिकलगायत सबै सहयोग गर्छ भने हतियार बनाउने देशहरूलाई कार्वाही पनि गर्न सक्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "List of Member States", www.iaea.org, ८ जुन २०१६। 
  2. "Employees & Staff: Strength Through Diversity", www.iaea.org, १६ मे २०१४। 
  3. "Statute of the IAEA", IAEA, अन्तिम पहुँच १६ नोभेम्बर २०१३