अन्तर्राष्ट्रिय कृषि विकास कोष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अन्तर्राष्ट्रिय कृषि विकास कोष
180px

संगठन प्रकार विशिष्ट संस्था
संक्षिप्त आई.एफ.ए.डी
अध्यक्ष नाइजेरिया कनायो एफ न्वान्जे
वर्तमान स्थिति सक्रिय
स्थापना १६ अक्तूबर, १९४५, रोम
प्रधान कार्यालय ढाँचा:Country data इटली रोम, इटली
वेबसाईट www.fao.org
मूल संस्था ECOSOC

अन्तर्राष्ट्रिय कृषि विकास कोष (अङ्ग्रेजी:इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट) संयुक्त राष्ट्र संघको एक विशिष्ट संस्था हो। यसको स्थापना १९७४ को विश्व खाद्य सम्मेलनको परिणामस्वरूप १९७७ मा अन्तर्राष्ट्रिय वित्तीय संस्थानको रूपमा गरिएको थियो।[१] यस संस्थाको मुख्य उद्देश्य विकासशील राष्ट्रहरुमा ग्रामीण क्षेत्रहरुको गरीबी निवारण गर्नु हो। विश्वको कुल गरीब जनसङ्ख्याको ७५% विकासशील राष्ट्रहरुका ग्रामीण क्षेत्रहरुमा छ, र पनि उनीहरुसित कुल आधिकारिक विकास सहायताको मात्र ४% कृषिसम्म पुग्छ।

सन्दर्भ[सम्पादन गर्ने]

बाहिरका सूत्र[सम्पादन गर्ने]