अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र
भौगोलिक विबरण
स्थान नेपाल
संगठन
अस्पतालको प्रकारशिक्षण अस्पताल
सम्बद्ध विश्वविद्यालयएडब्लुसी, स्वास्थ्य मन्त्रालय
सेवाहरू
इतिहास
स्थापना१९८५
कडीहरू
वेबसाइटhrdcnepal.org

बाल अपाङ्ग अस्पताल गरीब तथा पिछडावर्गका अपाङ्गबालबालिकाहरूमा समर्पित पुनर्स्थापनामा आधारित एक अस्पताल हो। यो अस्पताल काठमाडौँबाट २७ किमि पूर्ब बनेपामा अवस्थित छ।

स्थापना तथा अनुबन्धन[सम्पादन गर्नुहोस्]

यो सन् १९८५ मा तेर्रे देस होम्मेस (TdH) स्विट्जरल्याण्डको सहयोगमा सुरु गरिएको थियो र अहिले यसको स्वामित्व र व्यवस्थापकीय अधिकार फ्रेन्डस अफ डिजेबल्ड(FOD)नामक गैह्रसरकारी संस्थामा सारिएको छ । यस अस्पतालका प्रमुख डा. अशोक कुमार बास्कोटा हुन। यो अस्पताल काठमाडौँ विश्वविद्यालय अन्तर्गतको मास्टर्स इन सर्जरी (अर्थोपेडिक्स) कार्यक्रमको शिक्षण अस्पताल पनि हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]