अफगानिस्तानको झन्डा
स्वरूप
प्रयोग | राष्ट्रिय झण्डा |
---|---|
अनुपात | २:३ |
अधिग्रहण | २७ अक्टोबर १९९७ |
अफगानिस्तानको झन्डामा (पस्तो: د افغانستان بیرغ ) सेतो क्षेत्र छ जसमा शाहदा लेखिएको छ।[१]
स्वतन्त्रता सङ्ग्राम पछि, अफगानिस्तानले लगभग १९ राष्ट्रिय झन्डाहरू प्रयोग गरेको छ, यो अवधिमा अन्य कुनै पनि देशहरू भन्दा धेरै।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Smith, Whitney (१९९७), "New flags: Islamic Emirate of Afghanistan", The Flag Bulletin (अङ्ग्रेजीमा), XXXVI-5 (177)।
विकिमिडिया कमन्समा अफगानिस्तानको झन्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।