सामग्रीमा जानुहोस्

अबी गमिन

अबी गमिन
नक्सा
सर्वोच्च बिन्दु
शिखर७,३५५ मी (२४,१३१ फिट)[]
प्रमुखता२१७ मी (७१२ फिट)[]
निर्देशाङ्क३०°५५′५९″ उत्तर ७९°३६′०९″ पूर्व / ३०.९३३०६° उत्तर ७९.६०२५०° पूर्व / 30.93306; 79.60250
भूगोल
अवस्थितिचमोली, उत्तराखण्ड, भारत
ङारी, तिब्बत
मूल शृङ्खलागढवाल हिमशृङ्खला
आरोहण
प्रथम आरोहण२२ अगस्ट १९५० मा आर डिटर्ट, ए. टिसिरेस र जि चेभ्यालीद्वारा
सबभन्दा सजिलो मार्गदक्षिणी ढलान (हिउँको चढाइ)

अबी गमिन भारतको उत्तराखण्ड तथा तिब्बतको ङारीको सिमानामा अवस्थित हिमाल हो। यो हिमाल कामेत हिमाल बाट २ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 Jill Neate (१९८९), High Asia: An Illustrated History of the 7000 Metre Peaks, Seattle: The Mountaineers, आइएसबिएन 0-89886-238-8

बाह्य कडीहरू

[सम्पादन]