अब्दुल्ला अल-मयुफ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अब्दुल्ला इब्राहिम अल-मयुफ (अरबी: عبد الله المعيوف) उहाँ (जन्मे २३ जनवरी १९८७) एक सउदी अरबका फुटबल खेलाडी हुन् । उनी हाल अल-हिलाल एफसीका लागि गोलरक्षक रूपमा खेल्छन् ।

अब्दुल्ला अल-मयुफ
Abdullah with Saudi Arabia at the 2018 FIFA World Cup
अब्दुल्ला २०१८ फिफा विश्वकपमा
व्यक्तिगत विवरण
पुरा नाम अब्दुल्ला इब्राहिम अल-मयुफ[१]
जन्म मिति (१९८७-०१-२३) २३ जनवरी १९८७ (उमेर ३२)
जन्म स्थान रियाद, साउदी अरब
उचाई १.८७ मि[२]
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब अल-हिलाल एफसी
नम्बर
युवा क्लब
२००४–२००६ अल-हिलाल
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६–२००७ अल-हिलाल (०)
२००७–२०१६ अल-अहली ७५ (०)
२०१६– अल-हिलाल ३५ (०)
राष्ट्रिय टिम
२०१३– साउदी अरब (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २०:०५, ९ मे २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २२:०५, १४ जुन २०१८ (युटिसी)

अन्तरास्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

मे २०१८ मा उनलाई साउदी अरबको शुरुवाती खेलमाको लागि २०१८ फिफा विश्वकपमा नामकरण गरियो ।

क्लब तथ्यांक[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

७ जनवरी २०१८ को अनुसार.

क्लब सिजन साउदी प्रिमीयर लिग प्रिन्स कप साउदी च्याम्पियन कप साउदी सुपर लिग एएफसी च्याम्पियन लिग जम्मा
खेल गोल खेल गोल खेल गोल खेल गोल खेल गोल खेल गोल
अल-अहली २०१३–१४ २३ - - - - २९
२०१४–१५ २५ - - ३९
२०१५–१६ - -
अल-हिलाल
२०१६–१७ २६ ४२
२०१७–१८ - - - - १५
जम्मा ८६ ११ २५ १३२

अन्तरास्ट्रिय[सम्पादन गर्ने]

१४ जुन २०१८ सम्मको तथ्यांक.[३]
साउदी अरब
बर्ष खेल गोल
२०१०
२०११
२०१२
२०१३
२०१४
२०१५
२०१६
२०१७
२०१८
जम्मा

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "حارس الأهلي عبدالله المعيوف.. لـ(خارج الميدان):", www.al-jazirah.com 
  2. "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८ 
  3. अब्दुल्ला अल-मयुफ नेसनल फुटबल टिम.कममा