अब्दुल्ला अल-मयुफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अब्दुल्ला इब्राहिम अल-मयुफ (अरबी: عبد الله المعيوف) उहाँ (जन्मे २३ जनवरी १९८७) एक सउदी अरबका फुटबल खेलाडी हुन् । उनी हाल अल-हिलाल एफसीका लागि गोलरक्षक रूपमा खेल्छन् ।

अब्दुल्ला अल-मयुफ
Abdullah with Saudi Arabia at the 2018 FIFA World Cup
अब्दुल्ला २०१८ फिफा विश्वकपमा
व्यक्तिगत जानकारी
पुरा नाम अब्दुल्ला इब्राहिम अल-मयुफ[१]
जन्म मिति (1987-01-23) २३ जनवरी १९८७ (उमेर ३७)
जन्म स्थान रियाद, साउदी अरब
उचाइ १.८७ मि[२]
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
अल-हिलाल एफसी
सङ्ख्या
युवा करियर
२००४–२००६ अल-हिलाल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६–२००७ अल-हिलाल (०)
२००७–२०१६ अल-अहली ७५ (०)
२०१६– अल-हिलाल ३५ (०)
अन्तर्राष्ट्रिय करियर
२०१३– साउदी अरब (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०:०५, ९ मे २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २२:०५, १४ जुन २०१८ (युटिसी)

अन्तरास्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

मे २०१८ मा उनलाई साउदी अरबको शुरुवाती खेलमाको लागि २०१८ फिफा विश्वकपमा नामकरण गरियो ।

क्लब तथ्यांक[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

७ जनवरी २०१८ को अनुसार.

क्लब सिजन साउदी प्रिमीयर लिग प्रिन्स कप साउदी च्याम्पियन कप साउदी सुपर लिग एएफसी च्याम्पियन लिग जम्मा
खेल गोल खेल गोल खेल गोल खेल गोल खेल गोल खेल गोल
अल-अहली २०१३–१४ २३ - - - - २९
२०१४–१५ २५ - - ३९
२०१५–१६ - -
अल-हिलाल
२०१६–१७ २६ ४२
२०१७–१८ - - - - १५
जम्मा ८६ ११ २५ १३२

अन्तरास्ट्रिय[सम्पादन गर्नुहोस्]

१४ जुन २०१८ सम्मको तथ्यांक.[३]
साउदी अरब
वर्ष खेल गोल
२०१०
२०११
२०१२
२०१३
२०१४
२०१५
२०१६
२०१७
२०१८
जम्मा

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "حارس الأهلي عبدالله المعيوف.. لـ(خارج الميدان):", www.al-jazirah.com 
  2. "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८ 
  3. अब्दुल्ला अल-मयुफ नेसनल फुटबल टिम्स डटकममा