सामग्रीमा जानुहोस्

अभिची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिची
अभिची
व्यक्तिगत विवरण
वास्तविक नामटिम बेर्जलिङ
जन्म(१९८९-०९-०८)सेप्टेम्बर ८, १९८९
स्टकहोम, स्विडेन
मृत्युअप्रिल २०, २०१८(२०१८-०४-२०) (aged २८)
पेशाडीजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर
वाद्ययन्त्रसिन्थेसाइजर, लजिक प्रो, पियानो, गितार
सक्रिय वर्ष२००७–२०१८
वेबसाइटwww.avicii.com

टिम बेर्जलिङ (स्वीडेनी: [tɪm ˈbærjˈlɪŋ]; जन्म ८ सेप्टेम्बर १९८९ - अप्रिल २०, २०१८), आफ्नो रङ्गमञ्च नाम अभिची (/əˈviːtʃi/, a-VEE-chee; स्वीडेनी: [aˈvɪtɕɪ]; स्वरूप ΛVICII र ◢ ◤ साङ्केतिक), एक स्विडेनी विद्युतीय सङ्गीतकार, डीजे, रिमिक्सर र रेकर्ड निर्माता हुन् ।[१] अभिचीलाई दुईपटक सन् २०१२ र २०१३ मा डीजे पत्रिकाले वार्षिक उत्कृष्ट १०० डीजेहरूको क्रममा तेस्रो क्रममा राखेको हो ।[२][३] अभिची दुई पटक ग्रामी अवार्डमा नामाङ्कनमा परिसकेका छन् ।[४]

बाल्यकाल

[सम्पादन]

करियर शुरुवात

[सम्पादन]

व्यक्तिगत जीवन

[सम्पादन]

प्रकाशित एल्बमहरू

[सम्पादन]

अवार्ड तथा मनोनयन

[सम्पादन]

सन्दर्भ सूची

[सम्पादन]
  1. ↑ "AVICII: Biography", The DJ List, मूलबाट ९ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०११।
  2. ↑ DJ Mag Top 100 Results 2012. djmag.com
  3. ↑ DJ Mag Top 100 Results 2013. djmag.com
  4. ↑ Avicii, "Grammy Awards 2012", मूलबाट २४ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०१३।

बाहिरी लिङ्क

[सम्पादन]