सामग्रीमा जानुहोस्

अमरसिंह पुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमर सिंह पुन
लुम्बिनी प्रदेश कांग्रेस कमिटी सभापति
पद बहाली
वि.सं. २०७८ मङ्सिर २०
ऊर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री[]
दोस्रो संविधानसभा सदस्य
कार्यकाल
सन् २०१३  सन् २०१७
निर्वाचन क्षेत्रसमानुपातिक
व्यक्तिगत विवरण
जन्म
रोल्पा, नेपाल
राजनीतिक दलनेपाली कांग्रेस

Deprecated parameter termendDeprecated parameter termstart2Deprecated parameter termend2Deprecated parameter termstart1Deprecated parameter termend1Deprecated parameter termstart

अमर सिंह पुन एक नेपाली राजनीतिज्ञ र लुम्बिनी प्रदेश कांग्रेस कमिटीको वर्तमान सभापति हुन्।[] नेपालको दोस्रो संविधान सभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सदस्य रहेका उनी दीपक गिरीको मन्त्री कार्यकालमा ऊर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री बनेका थिए।[]

निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]
निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ रोल्पा १ पराजित १९,९०६ नेपाली कांग्रेस []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. सुवेदी, दिनेश, "सिंचाई राज्यमन्त्री चढेकाे गाडीमा बम विष्फोट", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७
  2. "लुम्बिनीको कांग्रेस सभापतिमा अमरसिंह पुन विजयी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७
  3. "अमर पुन : द्वन्द्वको पीडा भोगेका नेता", नेपालखबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७
  4. "Rolpa : Province 5 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०७