अमृतकुमार बोहरा
स्वरूप
(अमृत बोहराबाट अनुप्रेषित)
अमृत कुमार बोहरा | |
|---|---|
| जन्म | जन्म अप्रिल २७, १९४८ सिन्धुपाल्चोक, नेपाल |
अमृतकुमार बोहरा (जन्म अप्रिल २७, १९४८ सिन्धुपाल्चोक),[१] नेकपा एमालेका नेता हुन् । उनी स्थायी समितिका सदस्य हुन् ।[२] उनी कार्यवाहक महासचिव पनि थिए ।[३]
राजा ज्ञानेन्द्रको आदेशमा बोहरालाई माधव कुमार नेपाल सहित पक्राउ गरिएको थियो ।[४]
उनी नेकपा एमालेको समानुपातिक प्रतिनिधि मध्ये उच्चतम् नेता हुन् ।[५] उक्त चुनावमा महासचिव माधव नेपालले राजीनामा दिँदा उनी कार्यवाहक महासचिव भएको थिए ।[३]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ K.C., Surendra. Aitihasik dastavej sangroh - bhag 2. Kathmandu: Pairavi Prakashan, 2063 B.S.. p 460.
- ↑ Standing Committee Members अभिलेखिकरण जुलाई १, २००७ वेब्याक मेसिन
- 1 2 "CPN-UML to withdraw from Nepali government", Xinhua (People's Daily Online), April 14, 2008.
- ↑ "Communist leader freed in Nepal", BBC News, May 2, 2005.
- ↑ http://www.cpnuml.org/CAElection2064/Documents/PR-List.pdf अभिलेखिकरण २००८-१०-०४ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |