अमेरिकन ब्रोडकास्टिङ कम्पनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेरिकन ब्रोडकास्टिङ कम्पनी
देश संयुक्त राज्य अमेरिका
प्रधान कार्यालयन्युयोर्क सहर, न्यूयोर्क
कार्यक्रम
भाषा(हरू)अंग्रेजी
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकवाल्ट डिज्नी कम्पनीको
इतिहास
सुरुवात१५ मई, १९४३
कडीहरू
वेबसाइटwww.abc.com

अमेरिकन ब्रोडकास्टिङ कम्पनी (अङ्ग्रेजी: American Broadcasting Company) वा एबिसी (ABC) वाल्ट डिज्नी कम्पनीको स्वामित्वमा रहेको अमेरिकी टेलिभिजन नेटवर्क हो।[१] यो १५ मई, १९४३ मा स्थापित भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Company Info", abc.com, अन्तिम पहुँच २०२३-०५-२८