अम्बिकाप्रसाद उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अम्बिकाप्रसाद उपाध्याय
चित्र:Ambika Prasad Upadhyaya.jpg
राष्ट्रियतानेपाली
पेशाइतिहासकार
उल्लेखनीय कार्य
नेपालको इतिहास
जीवनसाथीअम्बिका देवी

अम्बिका प्रसाद उपाध्याय नेपाली इतिहासकार थिए। [१] उनीले नेपालको इतिहास (१९२२)नामक किताव लेखेका थिए। [२] [३] उनी नेपाली भाषामा नेपालको इतिहास लेख्ने पहिलो व्यक्ति पनि हुन्। [४] [५] उपाध्यायको मृत्यु १९३६ मा भएको थियो । [१]

प्रकाशन[सम्पादन गर्नुहोस्]

  • नेपालको इतिहास (१९२२)
  • सुन्दर सरोजिनी

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "यी हुन् अम्बिकाप्रसाद उपाध्याय, जसले पहिलोपटक नेपालको इतिहास लेखे", Himal Khabar (नेपालीमा), अन्तिम पहुँच २४ अक्टोबर २०२१ 
  2. Regmi Research Series, १९८२। 
  3. "Historiography of Nepal", ECS Nepal (अङ्ग्रेजीमा), मूलबाट २६ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०२१ 
  4. Asian Panorama: Essays in Asian History, Past and Present : a Selection of Papers Presented at the 11th Conference of the International Association of Historians of Asia, १९९०। 
  5. The Politics of Nepal: Persistence and Change in an Asian Monarchy, १९७०।