अरुण उपत्यका
स्वरूप
अरुण उपत्यका | |
---|---|
भूगोल | |
स्थान | संखुवासभा जिल्ला, नेपाल |
निर्देशांक | २७°३८′२६″N ८७°०६′१५″E / 27.6405763°N 87.104301°E |
नदीहरू | अरुण नदी |
अरुण उपत्यका नेपालको संखुवासभा जिल्लामा पर्ने विश्वको सबैभन्दा गहिरो उपत्यका हो। यो उपत्यका समुन्द्र सतहभन्दा ४५७ मिटर उचाइमा अवस्थित छ।[१] [२] यो उपत्यकामा ६०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन्। यो उपत्यका विश्वमा बढी चराहरु भएको उपत्यका भनेर पनि चिनिन्छ। साथै यस उपत्यकामा विभिन्न जातिसमुदय पनि मिलेर बसेकाछन। भक्तपुरको पुरानो किराती नाउ ख्वप हो सोम वंशिहरुलको आक्रमण पश्चात् किराती ख्वपलीहरु पुर्बतिर लागे र अरुणको तिरैतिर कोहि पिलुवा खोला कोहि सभावा खोला र कोहि साखुवा खोला पछ्याउदै अरुन उपत्यकामा प्रबेस गरेका हुन भन्ने भनाइ छ। मजुवा बाट आउने मझुवा "मजिया" र ख्वप बाट आउनेलाइ ख्वपनी "खपन" भनिन थालियो अब को को ख्वपनी र मजुवालि हुन खोजी को बिसय हो। [३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मेरो जन्मथलो मकालुको काखमा", annapurnapost.com, अन्नपुर्ण पोष्ट, अन्तिम पहुँच ७ अगस्ट २०२२।
- ↑ "अरुणको गति र भ्रष्टहरूको मति", www.ghatanarabichar.com, घटना र विचार, अन्तिम पहुँच ७ अगस्ट २०२२।
- ↑ "विश्वमा नभएको कीर्तिमान नेपालमा", majheri.com, मझेरी डटकम, अन्तिम पहुँच ७ अगस्ट २०२२।