अरुण उपत्यका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अरुण उपत्यका समुन्द्र सतहभन्दा ३,६०० मिटरसम्म गहिरो अनुमान गरिएको अरुण उपत्यका विश्वमा नै र्सवाधिक गहिरो उपत्यका हो । यहाँ ६०० भन्दा बढी जातिका चराहरु पाइन्छन् ।यो उपत्यका विश्वमा बढी चराहरु भएको उपत्यका भनेर जानिन्छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]