अर्जुन पुरस्कार
स्वरूप
अर्जुन पुरस्कार | |||||
---|---|---|---|---|---|
किसिम | नागरिक | ||||
वर्ग | खेल (व्यक्तिगत) | ||||
स्थापना | १९६१ | ||||
पहिलो पटक प्रदान | १९६१ | ||||
अन्तिम पटक प्रदान | २०१९ | ||||
जम्मा पुरस्कृत | ७०० | ||||
पुरस्कार प्रदानकर्ता | भारत सरकार | ||||
नगद पुरस्कार | ₹ ५००,००० | ||||
|
अर्जुन पुरस्कार भारतीय खेलाडीहरूका लागि दिइने एक पुरस्कार हो । यो पुरस्कार हरेक वर्ष खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शनी गर्ने जा योगदान गर्ने खेलाडीहरूलाई भारत सरकार द्वारा प्रदान गरिन्छ । यस पुरस्कारको स्थापन अथवा सुरुवात सन् १९६१बाट भएको थियो । यस पुरस्कार अन्तर्गत नगद पाँच लाख भारतीय रूपैयाँ, अर्जुनको काश्य प्रतसमा र प्रशंसा पत्र प्रदान गरिन्छ[१] ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "2013 Rajiv Gandhi Khel Ratna and Arjuna Awards", Press Information Bureau, Ministry of Youth Affairs & Sports, २२ अगस्ट २०१३, अन्तिम पहुँच २०१४-०८-०४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अर्जुन पुरस्कार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- The Arjuna Awardee in Polo वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२७ मिति
- List of Award winners up to 2004
- Winners for year 2006-2007
- Winners of 2012 Arjuna Award
- Winners of Arjuna Award 2013
विकिमिडिया कमन्समा अर्जुन पुरस्कार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।