अर्सा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्सा - चामलको पिठो ,घिउखुदोबाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि | सक्कर/खुदोको प्रयोगले यो कैलो रङ्गको हुन्छ| धेरै लामो समय सम्म नविग्रिने भएकोले यात्रामा जादा सामलको रूपमा खानको लागि लगिने गर्थ्यो |