अल्गोरिदम
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गणित, गणन (computing) तथा अन्य विधाहरूमा कुनै कार्यहरू सम्पन्न गर्नको लागि आवश्यक चरणहरूको समूहलाई अल्गोरीदम (algorithm) या कलन विधि भनिन्छ।
अल्गोरीदमलाई कुनै स्पष्ट रूपमा पारिभाषित गणनात्मक समस्याहरूको समाधान गर्ने औजारहरू (tool)को रूपमा पनि लिइन्छ। जसमा समस्याको इनपुट र आउटपुट सामान्य भाषामा बयान गरिएको हुन्छ; यसको समाधानको रूपका आधारमा अल्गोरीद्म, क्रमगत ढङ्गले बताइन्छ कसरी इन्पुट/आउटपुट प्रकृया समापन गर्न सकिन्छ भनेर।
केहि उदाहरणहरू:
१) केही सङ्ख्याहरू बिना कुनै क्रम दिइएको छ भने; यिनलाई सानो देखि ठूलो क्रम (ascending order)मा कसरी बदल्ने?
२) दुई पूर्णांक सङ्ख्याहरू दिइएको भए; तिनको महत्तम समापवर्तक (Highest Common Factor) कसरी निकाल्ने ?
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]- Algorithms in Everyday Mathematics ( दैनिक जीवनमा अल्गोरीद्म ) अभिलेखिकरण २००८-०४-०६ वेब्याक मेसिन
- List of algorithms, classified by purpose अभिलेखिकरण २००८-१२-०४ वेब्याक मेसिन
- Collected Algorithms (produced by the ACM.)
- Dictionary of Algorithms and Data Structures अभिलेखिकरण २००५-०६-२४ वेब्याक मेसिन
- Design and Analysis of Algorithms - Glossary अभिलेखिकरण २००९-०४-०३ वेब्याक मेसिन
विकिमिडिया कमन्समा अल्गोरिदम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।