सामग्रीमा जानुहोस्

समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समुहको उदहारण बहुभुजाहरूको समूह

समूह एक छुट्टा छुटै बस्तुहरूको सङ्कलन हो । उदहारण जस्तै : कक्षा ५ का बिधार्थिहरूको समूह ।

समूह जनाउने तरिकाहररू

[सम्पादन गर्नुहोस्]

वर्णनात्मक विधि

[सम्पादन गर्नुहोस्]

कुनै समूहको सदस्यको गुणलाई जनाएर समूहलाई व्यक्त गर्न सकिन्छ । जस्तै: S={नेपालमा पाइने चराहरु }

सूचीकरण विधि

[सम्पादन गर्नुहोस्]

कुनै समूहलाई व्यक्त गर्दा सदस्यहरूलाई मझौला कोस्ठभित्र अर्धविरामले छुट्याइएर लिखिन्छ ।
जस्तै: S={सुन्तला, अंगुर, केरा , आँप } वा S={आँप, सुन्तला, केरा , अंगुर }
नोट:समूहको सदस्यहरू लेख्दा क्रमको कुनै महत्त्व हुदैन ।

चित्रण विधि

[सम्पादन गर्नुहोस्]

कुनै समूहका सदस्यहरूलाई एउटा घेराभित्र रेखारा समूह जनाइन्छ । सगैको चित्रमा बहुभुजाहरूको समूह जनाएको छ ।

समूहको सदस्यता

[सम्पादन गर्नुहोस्]

सार्क राष्ट्रहरूको समूह मा S={अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलङ्का} मा नेपाल S को सदस्य हो तर चिन होइन । यो भनाइलाई यसरी लेखिन्छ :-
नेपाल ∈S
चिन ∉S

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]