अविका गोर
स्वरूप
अविका गोर | |
---|---|
जन्म | [१] | ३० जुन १९९७
वासस्थान | मुम्बई, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री |
अविका गोर एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनीले आफ्नु बाल्यकालको बेला देखि नै अभिनय शुरू गरिन्। उनी कलर्सको बालिका वधु धारावाहिकदेखि आफ्नु अभिनयको आरम्भ गरिन्। उनीले ससुराल सिमर काधारावाहिकमा रोलीको भूमिका निभाएकी छिन्।[२][३][४]
धारावाहिक
[सम्पादन गर्नुहोस्]- राजकुमार आर्यन - राजकुमारी भेरवी
- मेरी आवाज को मिल गई रोशनी
- करम अपना अपना - शान्ति कपूर
- स्श... फिर कोई हे
- चलती का नाम गाडी
- बालिका वधु
- ससुराल सिमर का
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ThaIndian News। वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-०८ मिति
- ↑ Rajpal, Roktim (३० जुन २०१५), "Avika Gor turns 18: Career-defining performances that turned this child artist into a star", CNN – Indian Broadcasting Network (ibnlive.com), अन्तिम पहुँच ९ अगस्ट २०१५। वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०१५ मिति
- ↑ "Goodbye, Anandi!", The Times Of India, २७ जुन २०१०। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०२ मिति
- ↑ Roli gets a makeover yet again in Sasural Simar Ka – The Times of India. Timesofindia.indiatimes.com (23 October 2013). Retrieved on 2015-11-27.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अविका गोर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अविका गोर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
श्रेणीहरू:
- भारतीय चलचित्र अभिनेत्रीहरू
- जीवित मानिसहरू
- सन् १९९७ मा जन्म
- भारतीय बाल अभिनेत्रीहरू
- हिन्दी चलचित्र अभिनेत्रीहरू
- हिन्दी टेलिभिजन अभिनेत्रीहरू
- कन्नड चलचित्र अभिनेत्रीहरू
- तेलगु चलचित्र अभिनेत्रीहरू
- फियर फ्याक्टर: खतरों के खिलाडी सहभागीहरू
- गुजराती मानिसहरू
- भारतीय टेलिभिजन अभिनेत्रीहरू
- दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार विजेताहरू
- मुम्बईका अभिनेत्रीहरू