सामग्रीमा जानुहोस्

अविका गोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अविका गोर
अविका गोरको २०१३ को चित्र
जन्म(१९९७-०६-३०)३० जुन १९९७[१]
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री

अविका गोर एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनीले आफ्नु बाल्यकालको बेला देखि नै अभिनय शुरू गरिन्। उनी कलर्सको बालिका वधु धारावाहिकदेखि आफ्नु अभिनयको आरम्भ गरिन्। उनीले ससुराल सिमर काधारावाहिकमा रोलीको भूमिका निभाएकी छिन्।[२][३][४]

धारावाहिक

[सम्पादन]
  • राजकुमार आर्यन - राजकुमारी भेरवी
  • मेरी आवाज को मिल गई रोशनी
  • करम अपना अपना - शान्ति कपूर
  • स्श... फिर कोई हे
  • चलती का नाम गाडी
  • बालिका वधु
  • ससुराल सिमर का

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ ThaIndian News, मूलबाट २०१२-१०-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-१९।
  2. ↑ Rajpal, Roktim (३० जुन २०१५), "Avika Gor turns 18: Career-defining performances that turned this child artist into a star", CNN – Indian Broadcasting Network (ibnlive.com), मूलबाट १२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अगस्ट २०१५।
  3. ↑ "Goodbye, Anandi!", The Times Of India, २७ जुन २०१०, मूलबाट २०१४-०२-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-१९।
  4. ↑ Roli gets a makeover yet again in Sasural Simar Ka – The Times of India. Timesofindia.indiatimes.com (23 October 2013). Retrieved on 2015-11-27.

बाह्य कडीहरू

[सम्पादन]