अस्ट्रियाको झण्डा
स्वरूप
| प्रयोग | राष्ट्रिय झन्डा |
|---|---|
| अनुपात | २:३ |
| लागू | सन् १२३० |
अस्ट्रियाको झण्डा (जर्मनेली: Flagge Österreichs) निम्न क्रममा तीन रङहरू बनाइएको छ: रातो, सेतो र रातो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Volker Preuß, "National Flaggen des Österreich-Ungarn" (जर्मनेलीमा), अन्तिम पहुँच १८ श्रावण २०७९।
विकिमिडिया कमन्समा अस्ट्रियाको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।