अस्ट्रिया जनता पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अस्ट्रिया जनता पार्टी (Österreichische Volkspartei) अस्ट्रियामा एउटा राजनीतिक दल हो | दल १९४५ मा स्थापना गरियो |

वोल्फ्गन्ग शिसेल दलको नेता हो |

Junge Volkspartei दलको युवा सङ्गठन हो |

२००२ संसदीय निर्वाचनमा दलले २ ०७६ ८३३ मतहरू (४२.३०% , ७९ क्षेत्रहरू) पायो |

२००४ को सभापतिको निर्वाचनमा दलको उमेदवार बेनिता फेरेरो वल्द्नेरले १ ९६९ ३२६ मतहरू (४७.६%) पायो |

युरोपेली संसदमा यो दलको ६ सदस्य छन्।

सम्बन्धहरू[सम्पादन गर्नुहोस्]