सामग्रीमा जानुहोस्

अस्ट्रेलिया महिला राष्ट्रिय क्रिकेट टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अस्ट्रेलिया
साउथर्न स्टारको लोगो
Nicknameसाउथन स्टार्स
Associationक्रिकेट अस्ट्रेलिया
आइसिसी मान्यतापुर्ण सदस्य (१९०९)
आइसिसी क्षेत्रEast Asia-Pacific
प्रशिक्षकम्याथ्थु मोट्
कप्तानमेग लानिङ
पहिलो टेस्ट
अस्ट्रेलिया अस्ट्रेलिया विरुद्ध इङ्ल्यान्ड इङ्ल्यान्ड
(ब्रिसबन; २८ डिसेम्बर १९३४)
पहिलो ओडिआइ
अस्ट्रेलिया अस्ट्रेलिया विरुद्ध इङ्ल्यान्ड इङ्ल्यान्ड
(बौर्नेमाउथ; २३ जुन १९७३)
पहिलो टि२०
अस्ट्रेलिया अस्ट्रेलिया विरुद्ध इङ्ल्यान्ड इङ्ल्यान्ड
(तौटोन; २ सेप्टेम्बर २००५)
विश्वकप
सहभागी१० (first in १९७३)
उत्कृष्ट नतिजाच्याम्पियन (१९७७–१९८८, १९९७, २००५, २०१३)
टि२० विश्वकप
सहभागी५ (first in २००९)
उत्कृष्ट नतिजाच्याम्पियन (२०१०-२०१४)
सम्म १४ फेब्रुअरी २०१६

अस्ट्रेलिया महिला राष्ट्रिय क्रिकेट टिम (उपनाम साउथन स्टार्स) अस्ट्रेलियाको लागि महिला अन्तर्राष्ट्रिय क्रिकेट खेलमा प्रतिनिधित्व गर्ने टिम हो । यस टिमको वर्तमान कप्तान मेग लानिङ, र प्रशिक्षक म्याथ्थु मोट् रहेका छन् ।[]

यस टिमले आफ्नो पहिलो टेस्ट म्याच १९३४ मा इङ्ल्यान्ड विरुद्ध खेलको थियो । तीन टेस्टको उक्त शृङ्खलामा अस्ट्रेलिया २-० ले पराजित भएको थियो । अस्ट्रेलिया र इङ्ल्यान्डको महिला राष्ट्रिय टिमबीच हुने टेस्ट शृङ्खलालाई महिला एशेजको नामले चिनिन्छ । महिला तर्फको विश्वकप अस्ट्रेलियाले सबैभन्दा बढी ६ पटक (१९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा) जितको छ । त्यस्तै आइसिसी महिला विश्वकप टि२० तर्फ पनि अस्ट्रेलियाले नै धेरै पटक (२०१०, २०१२ र २०१४) उपाधि जितेको छ ।

प्रतियोगिता इतिहास

[सम्पादन गर्नुहोस्]
विश्वकप रेकर्ड
वर्ष चरण स्थान खेल जित हार बराबर बेनतिजा
इङ्ल्यान्ड १९७३दोस्रो स्थान२/७
भारत १९७८विजेता१/4
न्युजिल्यान्ड १९८२विजेता१/५१३१२0
अस्ट्रेलिया १९८८विजेता१/५
इङ्ल्यान्ड १९९३राउन्ड १३/८
भारत १९९७विजेता१/१२
न्युजिल्यान्ड २०००दोस्रो स्थान२/८
दक्षिण अफ्रिका २००५विजेता१/८
अस्ट्रेलिया २००९सुपर सिक्स४/८3
भारत २०1३विजेता१/८
जम्मा६ उपाधि १०/१०७८६४
विश्व ट्वान्टी२० रेकर्ड
वर्ष राउन्ड स्थान खेल जित हार बराबर बेनतिजा
इङ्ल्यान्ड २००९सेमिफाइनल३/८
वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली २०१०विजेता१/८
श्रीलङ्का २०१२विजेता१/८
बङ्गलादेश २०१४विजेता१/१०
जम्मा३ उपाधि ४/४२०१६

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. West, Keesha, "Mott Named New Southern Stars Coach", www.cricket.com.au, cricket.com.au, अन्तिम पहुँच २४ मार्च २०१५