मेग लानिङ
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | मेगहन मोइरा लानिङ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | २५ मार्च १९९२ सिंगापुर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ-हाते मध्यम तिव्र गति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण | ११ अगस्ट २०१३ विरुद्ध इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | ११ अगस्ट २०१५ विरुद्ध इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ३२) | ५ जनवरी २०११ v इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २७ जुलाई २०१५ v इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १७ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल | ३० डिसेम्बर २०१० v न्युजिल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ३१ अगस्ट २०१५ v इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टि२०आई पोशाक | १७ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००७/०८– | भिक्टोरियन स्पिर्ट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट अर्काइभ, १४ फेब्रुअरी २०१६ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
मेगहन मोइरा "मेग" लानिङ (जन्म २५ मार्च १९९२) अस्ट्रेलियन महिला क्रिकेट खेलाडी हुन् । उनी ओपनिङ ब्याट्सम्यानका साथै अस्ट्रेलिया महिला राष्ट्रिय क्रिकेट टिमको वर्तमान कप्तान समेत रहेकी छिन् ।[१] उनी भिक्टोरियन स्पिर्ट कल्बको समेत कप्तान छिन् । उनकी बहिनी अन्ना लानिङ उनीभन्दा ठ्याक्कै २ वर्ष कान्छी छिन् । लानिङ महिला एकदिवसिय क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने खेलाडी हुन । उनले महिला एकदिवसिय क्रिकेटमा ११ र महिलाको बीस ओभरको क्रिकेटमा एक ओटा शतक बनाएकी छन ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Meg Lanning player profile", Cricinfo, अन्तिम पहुँच १२ सेप्टेम्बर २०११।