अ ब्राइड फर हेनरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अ ब्राइड फर हेनरी
अ ब्राइड फर हेनरीको एक दृष्य
निर्देशकविलियम निफ
निर्माताडोरोथी डवेनपोर्ट
पटकथाMarion Orth
कथाकारJosephine Bentham
कलाकारSee below
छायाँकनGilbert Warrenton
सम्पादकRussell F. Schoengarth
स्टुडियोMonogram Pictures
प्रदर्शन
  • सेप्टेम्बर २९, १९३७ (१९३७-०९-२९)
समयावधि५८ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी

अ ब्राइड फर हेनरी १९३७ को एक अमेरिकी चलचित्र हो। यसलाई विलियम निफले निर्देशन गरेका थिए ।

कथावस्तु[सम्पादन गर्ने]

जव सेइला कुर्तिस(एन्ने निगेल)को बेहुलो विवाहको लागि उपस्थित हुँदैन उनले उनकी वकिल हेनरी टटल (वारेन हल)लाई, बेहुलोको रुपमा प्रस्तुत गर्छिन।

कलाकारहरू[सम्पादन गर्ने]

  • एन्ने निगेल  सेइला कुर्तिसको रूपमा
  • वारेन हल  हेनरी टटलको रूपमा
  • हेनरी मोलिसन एरिक रेयनोल्डसको  रूपमा
  • क्लाउडिया डेल हेलेन भ्यान ओर्डेनको  रूपमा
  • बेट्टी रोस क्लार्क श्रिमती कुर्तिसको रूपमा
  • ह्यारिसन ग्रिन प्रहरी अधिकारीको रूपमा 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]