अ ब्राइड फर हेनरी
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अ ब्राइड फर हेनरी | |
---|---|
![]() अ ब्राइड फर हेनरीको एक दृष्य | |
निर्देशक | विलियम निफ |
पटकथा | Marion Orth |
कथा | Josephine Bentham |
निर्माता | डोरोथी डवेनपोर्ट |
मुख्य कलाकार | See below |
छायाङ्कन | Gilbert Warrenton |
सम्पादन | Russell F. Schoengarth |
वितरक कम्पनी | |
प्रदर्शन मिति |
|
अवधि | ५८ मिनेट |
देश | संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
अ ब्राइड फर हेनरी १९३७ को एक अमेरिकी चलचित्र हो। यसलाई विलियम निफले निर्देशन गरेका थिए ।
कथावस्तु[सम्पादन गर्नुहोस्]
जव सेइला कुर्तिस(एन्ने निगेल)को बेहुलो विवाहको लागि उपस्थित हुँदैन उनले उनकी वकिल हेनरी टटल (वारेन हल)लाई, बेहुलोको रूपमा प्रस्तुत गर्छिन।
कलाकारहरू[सम्पादन गर्नुहोस्]
- एन्ने निगेल सेइला कुर्तिसको रूपमा
- वारेन हल हेनरी टटलको रूपमा
- हेनरी मोलिसन एरिक रेयनोल्डसको रूपमा
- क्लाउडिया डेल हेलेन भ्यान ओर्डेनको रूपमा
- बेट्टी रोस क्लार्क श्रिमती कुर्तिसको रूपमा
- ह्यारिसन ग्रिन प्रहरी अधिकारीको रूपमा
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- इन्टरनेट चलचित्र डेटाबेसमा A Bride for Henry at the Internet Movie Database
- अ ब्राइड फर हेनरी इन्टरनेट आर्काइभबाट डाउनलोड गर्न उपलब्ध छ