आँखु खोला-१ जलविद्युत केन्द्र
स्वरूप
| आँखु खोला - १ जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | आँखु खोला - १ जलविद्युत केन्द्र |
| देश | नेपाल |
| स्थान | धादिङ जिल्ला |
| निर्देशाङ्क | २८.०°०.०′०.०″उ ८४.०°५४.०′०.०″पू / 28.000000°N 84.900000°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | अंकु जलविदुत कम्पनी प्रा. Ltd |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| पानीको स्रोत | अंकु खोला खोला |
| प्रकार | नदीको पानी |
| क्षमता | ७ MW |
आँखु खोला - १ जलविद्युत केन्द्र धादिङ जिल्लामा अवस्थित रहेको, ७ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले आँखु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। अंकु जलविदुत कम्पनी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७०-०५-०८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-०८-२५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति